‘हिंसा विभेदविरुद्ध राज्यको हस्तक्षेपकारी नीति र संरक्षकत्व चाहिन्छ’

रुद्रादेवी शर्मा । समान कामको लागि समान ज्याला, महिला र पुरुषबीच समान अस्तित्व र अधिकार, निश्चित कार्य घण्टा कार्य वातावरण, मताधिकार लगायतका विषयसँग जोडिएर शुरु भएको अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसले शताब्दी नाघिसकेको छ । इतिहासको लामो कालखण्डदेखि महिला अधिकार र महिला सशक्तिकरणका लागि विभिन्न अवधारणाहरु अवलम्वन गरिएको छ । न्याय, समानता र स्वतन्त्रताको लागि विभिन्न … Continue reading ‘हिंसा विभेदविरुद्ध राज्यको हस्तक्षेपकारी नीति र संरक्षकत्व चाहिन्छ’